नगद ठगी गरेको अभियोगमा पक्राउ

मोरङ । नगद ठगी गरेको अभियोगमा ग्रामथान(६ बनिगाउँ बस्ने ३० वर्षीया मिना चौधरी र आशु कुमारी चौधरी आइतबार दिउँसो पक्राउ परेका छन् । मिना र आशु कुमारी समेत ३ जनाले बेलबारी(९ डागा बजार बस्ने ३५ वर्षीय धनु खवास लगायत २० जनालाई भेला जम्मा गरी आफूहरु आरएन बैंक बिराटनगरबाट आएको र बिना धितो तत्काल २ लाख … Continue reading नगद ठगी गरेको अभियोगमा पक्राउ